काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई आगामी मंसिरमा हुने आम चुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न आइतबार बिहान बालुवाटार पुगेका काँग्रेस काठमाडौंका सभापति सबुज बानियाँ र भक्तपुरका सभापति दुर्लभ थापालाई तत्काल निर्वाचनको मिति घोषणा हुने भन्दै तयारीमा जुट्न निर्देशन दिएका हुन् । भक्तपुरका सभापति थापाले जिल्ला…