जसपा विभाजन हुँदा बाबुरामको पक्षमा कति केन्द्रीय सदस्य ?

काठमाडौँ । अन्तत: जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का जस्तै भएकाे छ । अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक बोलाएसँगै जसपा विभाजनको चरण अघि बढेकाे हाे । उपेन्द्र पक्षले बोलाएको केन्द्रीय कार्यकारिणी समितिको बैठक भाेलीबाट बीरगञ्जमा सुरु हुँदैछ । यता बाबुरामले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठक जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा भइरहेको…