यो सरकारलाई केपी ओलीको शैली पछ्याउने छुट छैन: राचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको वर्तमान सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पच्छ्याउने छुट नरहेको बताएका छन् । पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पौडेलले वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् । पौडेलले राष्ट्रिय समस्या समाधान गर्न…