राजतन्त्र बोकेर हिँडेका ज्ञानेन्द्र शाहीले जुम्लामा कति पाउलान् भोट ?

जुम्ला । गणतन्त्र नेपालमा राजतन्त्रको वकालत गर्ने पार्टी सम्भवत राप्रपा मात्रै हाे‍ । यो पार्टी राजतन्त्रको पुनस्र्थापना गर्ने भन्दै भोट मागिरहेको छ । १० बर्षे सशस्त्र द्धन्द्ध र १९ दिने जनआन्दोलनले राजतन्त्रलाई रसातलमा पुराएको पनि करिब १५ वर्ष भइसक्यो तर राप्रपा भने यही तन्त्र उत्खनन्मा लागिरहेको छ ।  तर, राप्रपा भने इतिहासको पानामा आन्दोलनबाट थन्काएको…