काठमाडौं । काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी नहुने भएका छन् । तर उनीहरुले सरकारलाई समर्थन गर्ने घोषणा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने…