काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । मङ्गलबार (आज) दिउँसो पार्टी केन्द्यीय कार्यालय सानेपा, ललितपुरमा भ्रातृ र शुभेच्छुक संस्थाको विधानका सन्दर्भमा पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने महामन्त्री गगन थापाले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा भातृ र शुभेच्छुक…