नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

काठमाडौँ । सरकारले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बेठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार सत्तारुढ गठबन्धनमा रहेका सबै राजनीतिक दलहरूबीच सहमति भएपछि नागरिकता विधेयक फिर्ता लिने निर्णय भएको हो । विधेयक बुधबार बस्ने प्रतिनिधिसभा बैठकबाट फिर्ता लिने…