आइतबार बेलुकीसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्री दाहालको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भोलि बेलुकीसम्म सरकारले पूर्णता पाउने बताएका छन् । शनिबार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । प्रधानमन्त्री दाहालले आजै बिहानमात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो भेटमा भोलि बेलुकीसम्ममा सरकारले पूर्णता पाउने बारे छलफल भएको दाहालले बताए । ‘ओलीजीसँग पनि त्यही…