बाग्मती प्रदेशको सभामुखमा पाठक निर्वाचित

हेटौडा । बाग्मती प्रदेशसभाको सभामुखमा भुवन पाठक निर्वाचित भएका छन् । आज बसेको प्रदेशसभा बैठकमा भएको निर्वाचनवाट पाठक सभामुखमा निर्वाचित भएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका पाठकले ६२ मत पाएका छन् भने विपक्षमा ४९ मत परेको छ  ।  यसैगरी, सो निर्वाचनमा ७ जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए ।  पाठकलाई नेकपा एमाले,…