शेखर समूहको चेतावनीः पार्टीभित्र टिकट न्यायोचित वितरण नभए विद्रोह

काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक कुरा नसुनेर एकलौटी रुपमा अघि बढे आफूहरु विद्रोहमा उत्रिने चेतावनी दिएको छ। शनिवार काठमाडौंमा आयोजित कोइराला समूहको खबरदारी भेलाको अध्यक्षता गरेका नेता तथा पूर्व सांसद जगदीश नरसिंह केसीले समानुपातिक र प्रत्यक्षतर्फको टिकटमा कम्तीमा ४० प्रतिशत नपाए आफ्नो समूह बाहिरै…