काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको महाभियोग सिफारिस समितिमा बयान दिएका छन् । संघिय संसद प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिन उपस्थित भएका जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् । साथै उनले आफूलाई न्याय दिनका लागि समितिलाई आग्रह पनि गरे । महाअभियोग सिफारिस समितिसमक्ष…