नेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी

काठमाडौं । कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् । लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन् । नेविसंघको अधिवेशन नभएको ६ वर्ष हुन लागेको छ भने गठन भएको तदर्थ समिति पनि विघटन गरिएको छ । नयाँ…