काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा सर्लाही-४ बाट प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। महामन्त्री थापा यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका महामन्त्री थापा पछिल्लो समय बनेको समीकरणअनुसार उनी सर्लाही ४ बाट चुनाव लड्ने भएका हुन् । पाँच दलीय गठबन्धनले थापालाई काठमाडौं ४ बाट चुनाव लड्नका लागि छाडेको भए पनि उनी आफैले…