काठमाडौं । नेपालको आम निर्वाचनलाई फर्केर हेर्दा नेपाल अधिराज्यको संविधान, २०१५ ले प्रतिनिधि सभा र महासभा नामका दुई सदन सहितको पहिलो संसदको व्यवस्था गरेको थियो । २०१५ सालको संविधान अनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट गोप्य मतदानद्वारा निर्वाचित १०९ सदस्यीय प्रतिनिधि सभा र प्रतिनिधि सभाद्वारा निर्वाचित १८ जना र राजाबाट मनोनीत १८ जना गरी कुल ३६ सदस्यसहितको…