पदाधिकारी २१ सदस्यीय बनाउने प्रचण्डको प्रस्ताव, महासचिवमा देव गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव पेस गरेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा जारी स्थायी कमिटीको बैठकमा प्रचण्डले सो प्रस्ताव पेस गरेका हुन् । जसमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । ती नेताका…