बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन संविधान रक्षाका लागि भएको बताएका छन् । शुक्रबार रुपन्देहीको बुटवलमा आयोजित संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि गठबन्धन बनेको भन्दै भोलिका दिनमा पनि गठबन्धनकै सरकार दावि गरे । ‘देशविरूद्व षड्यन्त्र गर्नेलाई परास्त गर्न यो गठबन्धन भएको हो, यसलाई परास्त गर्न…