धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न मंसिर ४ गते हने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन सत्ता गठबन्धनले नजिते देश दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई धनगढीमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्ता गठबन्धनले मंसिर ४ को चुनाव नजिते देश दुर्घटनामा जाने बताए। ‘हामी कमजोर…