काठमाडौं । सत्ता गठबन्धनको निर्णायक भनिएको बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार (आज) बस्ने भनिएको बैठक शनिबार दिउसो ४ बजेसम्मका लागि स्थगित गरिएको हो । बालुवाटारमा शुक्रबार (आज) ३ बजे नै गठबन्धनको बैठक बस्ने तय भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको…