स्थानीय तह निर्वाचनको खर्च ५ अर्ब ४ करोड, ३ अर्ब ६ लाख सरकारलाई फिर्ता

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय निर्वाचन २०७९ मा कुल ५ अर्बभन्दा बढी रकम खर्च भएको जनाएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनको परिणाम र खर्च सार्वजनिक गर्दै गत वैशाख ३० मा भएको निर्वाचनमा ५ अर्ब ४ करोड ३ लाख ९२ हजार ८६७ रुपैयाँ खर्च भएको जनाएको छ । आयोगले स्थानीय तह निर्वाचन…