काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचन अघि दुई मन्त्रीसहित आफ्ना महत्वपूर्ण सहयोगीलाई नियुक्त गर्ने भएका छन् । रक्षा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री थपिने भएका हुन् । रक्षा मन्त्रीमा सुजाता कोइराला र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा उमेश श्रेष्ठलाई जिम्मेवारी दिइने तयारी रहेको बुझिएको छ । श्रेष्ठ अहिले बिना विभागीय राज्यमन्त्री हुन् ।…