काठमाडौं । राप्रपाले पदाधिकारी र विभागीय प्रमुख मनोनयन गरेको छ । पार्टी विधानबमोजिम पदाधिकारी र विभागका प्रमुख मनोनयन गरिएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रेस विज्ञप्ति निकालेर जनाएका छन् । उपाध्यक्षहेमजंग गुरुङ, लमजुङमुकुन्दश्याम गिरी, सुर्खेत महामन्त्रीराजेन्द्र गुरुङ, ओखलढुङ्गाप्रहलाद प्रसाद साह, मोरङ प्रवक्ताभक्ति प्रसाद सिटौला, झापामोहन श्रेष्ठ, गोरखासगुनसुन्दर लावती, पाँचथरगोपाल दाहाल, मोरङ सहायक प्रवक्ताप्रविन कुमार थोकर तामाङ,…