एसपीपीको नाम फेरेर सम्झौता गर्ने प्रयासहरु भइरहेका छनः देव गुरुङ

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद देव गुरुङले एसपीपीको विषयमा अमेरिकालाई तत्काल पत्राचार गर्न सरकारलाई सभामुखले रुलिङ गर्नुपर्ने माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक समेत रहेका गुरुङले सरकारले निर्णय गरिसकेपछि परराष्ट्रले पत्राचार गर्न आनाकानी गर्नु सन्देहास्पद रहेको बताए । गुरुङले परराष्ट्र प्रवक्ता सेवा लम्सालको अभिव्यक्तिमा…