काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी थालेका छन् । पछिल्लो समय राजसंस्थाको वकालत गरेर नयाँ राजनीतिक तरंग सिर्जना गरिरहेका मिश्र फेरी एक पटक काठमाडौं क्षेत्र नम्बर १ बाट उम्मेदवारीको तयारीमा रहेको स्रोतले बतायो । अघिल्लो चुनावमा मिश्र काठमाडौं…