एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार विहान ११ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार, आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुनेछ । ३० जेठमा सचिवालय बैठक बसेपछि…