काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न बनेको कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएर शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । बिहीबार साँझ कार्यदलले शीर्ष नेतृत्वलाई आफ्नो प्रतिवेदन बुझाएको हो । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका…