भीम रावलले पाएनन् टिकट, यी हुन् सुदूरपश्चिमका एमाले उम्मेदवार

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ । एमालेले अछाम १ मा भीम रावललाई प्रतिनिधि सभाको टिकट दिएन । रावलको ठाउँमा पूर्वमाओवादीबाट एमाले प्रवेश गरेका सुदूपश्चिम प्रदेशका पूर्वअर्थमन्त्री झपट बोहोराले टिकट पाएका छन् । अछाम जिल्ला कमिटीले भने रावललाई सर्वसम्मत एकल सिफारिस गरेको थियो ।…