सुदूरपश्चिम प्रदेश सभापतिका लागि बोहरालाई देउवाको ‘ग्रीन सिग्नल’

डडेल्धुरा । सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा प्रदेश अधिवेशन सुरू हुँदै छ। प्रधानमन्त्री तथा नेपाली का‌ग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिममा पनि प्रदेश अधिवेशनको माहोल तातेको छ। देउवाको गृह प्रदेश भएको कारण पनि यहाँको अधिवेशनलाई विशेष रूपमा हेरिएको छ। प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक नृपबहादुर सुनारका अनुसार बिहीबार दिउँसो २ बजे धनगढीको ओम…