हतियार किन्ने सरकारको कुनै योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीलाई हतियार किन्ने सरकारको कुनै योजना नरहेको प्रष्ट पारेका छन् । पार्टी कार्यालय सानेपा जारी केन्द्रीय कार्य समिति बैठकमा कांग्रेस केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले उठाएको प्रश्नको तत्काल जवाफ दिँदै कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले सरकारको हतियार किन्ने कुनै योजना नरहेको बताए । बैठकमा देउवाले भने, 'हतियार किन्ने कुनै निर्णय…