अधिवेशन सकिएका सात जिल्लामध्ये अधिकांशमा देउवा समूहको वर्चश्व

काठमडौं । विवादका कारण नेपाली कांगे्रसको बारा, रौतहट र सर्लाही जिल्ला अधिवेशन रोकिएको छ । क्रियाशील सदस्यता विवादका कारण १६ जिल्लाको अधिवेशन रोकेर कांग्रेसले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेको थियो । रोकिएका १६ जिल्लाको अधिवेशनअन्तर्गत सातवटा जिल्लाको अधिवेशन सम्पन्न भएको छ । तीनवटा जिल्लामा धेरै विवाद भएको छ भने अन्य जिल्लाको अधिवेशन पनि हुँदैछ ।…