राप्रपा दार्चुला जिल्ला कार्यसमिति कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित

दार्चुला । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सिङ्गो दार्चुला जिल्ला कार्य समिति कमल थापा नेतृत्वको पार्टी राप्रपा नेपालमा समाहित भएको छ । अध्यक्ष विरसिह बडालसहित उपाध्यक्ष रामसिह कार्की, गणेश सिह सामन्त, कोषाध्यक्ष नारायण दत्त भट्ट, सचिव करन बहादुर बमं लगायत सिंगो राप्रपा दार्चुला जिल्ला कार्यसमिति राप्रपा नेपालमा समाहित भएको अध्यक्ष बडालले बताए । राप्रपाको एकता महाधिवेशनबाट…