जिल्ला समन्वय समिति मुगुको प्रमुखमा कांग्रेसबाट कार्की सिफारिस

मुगु । जिल्ला समन्वय समिति मुगुको प्रमुखमा नेपाली कांग्रेसले मञ्जन कार्कीलाई सिफारिस गरेको छ । कार्की सोरु गाउँपालिका वडा नम्बर ३ भिईबाट वडा सदस्यमा निर्वाचित व्यक्ति हुन् । कर्णाली प्रदेश संसदीय समितिको निर्णयले कांग्रेसले मुगु जिल्लाको समन्वय प्रमुखमा कार्कीलाई उम्मेदवार बनाएको हो । उनी नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य, कार्यसम्पादन समिति सदस्य र पूर्व जिल्ला…