काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई पनि सरकारमा सहभागी गराउने अन्ति तयारी गरेका छन् । महन्थ ठाकुर नेतृत्वको लोसपाले पनि सत्ता गठबन्धनमा आउने चाहना राखेपछि प्रधानमन्त्री देउवाले सरकारमा सहभागि गराउने बारेमा छलफल गरेका हुन् । स्रोतका अनुसार प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा अघि नै लोसपालाई सरकारमा सहभागि गराउनेबारे नेताहरुबीच…