रास्वपा बारा बैठकमा सांसदमाथि हातपात प्रयास, ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा जिल्ला स्तरीय विस्तारित बैठक बिथोल्ने प्रयास भएको छ । पार्टीबाट निष्कासित जिल्ला सभापति चन्दन स्वर्णकारका समर्थकहरूले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरेका हुन् । स्वर्णकारलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विरोधमा समर्थकहरूले सांसदहरूविरुद्ध नाराबाजी गर्नुका साथै हातपातको प्रयास समेत गरेका थिए । त्यसपछि प्रहरीले सांसदहरूलाई सुरक्षित रूपमा बाहिर…