सुदूरपश्चिममा देउवा समूहको भेला: पार्टी विभाजनतर्फ नलाग्न सुझाव

काठमाडौँ । कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले आयोजना गरेको प्रदेशस्तरीय भेलामा संस्थापन इतर समूहका नेता–कार्यकर्ताको बाक्लो सङ्ख्यामा सहभागि भएका छन । प्रदेश सभापति वीरबहादुर बलायरको अध्यक्षतामा धनगढीस्थित सौराई स्क्वायरमा सुरु भएको भेलामा ‘नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि सुदूरपश्चिम प्रदेशस्तरीय भेला’ शीर्षकको ब्यानर राखिएको छ । भेलामा कांग्रेसका नेता रमेश लेखक, एनपी साउद, वीरबहादुर बलायर,…