काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झाैताबारे पार्टीको धारणा सार्वजनिक गरेको छ । मंगलवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी एमालेले १२ बुँदे दृष्टिकोण सार्वजनिक गरेको हो । हेर्नुहोस् वक्तव्यको पूर्णपाठ १ अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अनुदानसम्बन्धी सम्झौता प्रतिनिधिसभाको २०७८ फागुन १५ गतेको बैठकबाट…