काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । सरकारले भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुका सम्बोधन हुन बाँकी रहेका मागहरुको बारेमा संयुक्त अधिराज्य सरकारसँग वार्ता गर्न प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ । निर्णयहरु १) पेट्रोलियम पदार्थ र ग्यासका विषयमा नेपाल भारतबीच जोइन्ट वर्किङ ग्रुप इन आइल एन्ड द ग्यासको…