कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, स्थानीय निर्वाचनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकमा स्थानीय निर्वाचन र पार्टीको भ्रातृ तथा शुभेच्छुक संस्थाका बारेमा छलफल भएको छ । स्थानीय निर्वाचनमा पार्टीलाई कसरी सशक्त रुपमा प्रस्तुत हुने, कसलाई कसरी परिचालन गर्नेबारेमा छलफल भएको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बैठकमा अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाका बारेमा छलफल हुनका साथै भ्रातृ र शुभेच्छुक…