काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच कुराकानी भएको छ । नेकपा माओवादी केन्द्रको हिजाेबाट सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि हिजाे आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।'मैले उहाँलाई…