काठमाडौं । नेपाली कांग्रेसले स्थगित भएका १६ जिल्लामा पुस २७ गते अधिवेशन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सोमबार विज्ञप्ति जारी गरी १६ जिल्लामा २७ गते अधिवेशन गर्ने जनाएको हो । महाधिवेशनअघि ६१ जिल्लामा अधिवेशन भए पनि १६ जिल्लामा हुन बाँकी थियो । प्रदेश २ का ८ जिल्ला र बागमती प्रदेशमा चितवन, सिन्धुली,…