काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसाे ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेकाे हाे । आजकाे बैठककाे एकल कार्यसूची कार्यसम्पादन समिति गठन गर्ने रहेकाे छ । कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र…