काठमाडौं । सरकारी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय अनुगमन गरेको छ । निर्वाचनको वातावरण बनाउने उद्देश्यका साथ सरकारी टोलीले मंगलबारदेखि पार्टी कार्यालयहरुको अनुगमन गर्दै हिँडेकामा बुधबार पनि त्यसलाई निरन्तरता दिइएको हो । जसअनुसार बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गरिएकोमा १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गरिएको…