जेन–जीले सरकार प्रमुखमा सुशीला कार्कीलाई अघि सार्ने

काठमाडौं । चार घण्टादेखि जारी जेन–जीकाे भर्चुअल बैठकमा सर्वमान्य नेताकाे खाेजी भइरहेकाे छ । उक्त बैठकमा सहभागी भएका सागर ढकालले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेका छन् । आफ्नाे सर्कलमा कार्कीबारे गरिएकाे सर्वेक्षणमा ९२ प्रतिशत समर्थन प्राप्त भएकाे उनले जानकारी दिए । नेपाली सेनाले जेन–जीकाे प्रतिनिधि बाेलाइरहका बेला विभिन्न नेताहरूकाे विकल्पबारे छलफल भइरहेकाे छ । यही…