मकवानपुर–१ बाट राप्रपाका दीपक सिंह एकल सिफारिस

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर–१ बाट दीपक बहादुर सिंहको नाम एकल सिफारिस भएको छ । राप्रपा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ को क्षेत्रीय समितिको बैठकले मंगलबार प्रत्यक्षतर्फ सिंहको एकल नाम सिफारिस गरेको हो । बैठकले समानुपातिकतर्फ उमेश थापा, नवराज थपलिया, अरुण लामा, मनोज कुमार मोक्तान, बालकृष्ण…