काठमाडौं । प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको संघीय निजामती सेवा विधेयकमा दुई वर्ष कुलिङ पिरियड राख्ने प्रावधानबाट नेकपा एमाले पछि हटेको छ । राष्ट्रियसभाअन्तर्गको विधायन समितिमा निजामती सेवा विधेयकमाथिको छलफलमा एमाले कुलिङ पिरियड हटाउने पक्षमा देखिएको हो । प्रतिनिधि सभाका आफ्नै पार्टीका मन्त्रीको प्रस्ताव र समर्थनमा कुलिङ पिरियड दुई वर्ष राख्न सहमति गरेको एमालेले राष्ट्रिय…