नागरिक उड्ययन प्राधकरणका महानिर्देशक अधिकारी पक्राउ

काठमाडौं । नागरिक उड्ययन प्राधकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकरीलाई बुधबार पक्राउ गरेको हो । भक्तपुरको नलिन्चोकमा हेलिप्याड निर्माणमा भएको अनियमितता आरोपमा उनलाई पक्राउ गरिएको हो । उनलाई अहिले म्याद थपका लागि विशेष अदालत लगिएको छ । अख्तियारले नलिन्चोक हेलिप्याड निर्माणसम्बन्धी प्रकरणमा अधिकारीसहितलाई पक्राउ गरेर विशेष…