काठमाडौं ५ मा कांग्रेसबाट महत र पौडेलसहित ६ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ५ जनाको नाम सिफारिस भएको छ । फागुन २१ को प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुन प्रवक्ता प्रकाशशरण महत, केन्द्रीय सदस्य प्रदीप पौडेल, रजनी थापा, भैरव सापकोटा, जनकराज श्रेष्ठ र सरिन घिमिरे शर्माको नाम सिफारिस भएको हो । प्रवक्ता महतको नाम नुवाकोट १ बाट पनि सिफारिस हुने…