काठमाडौं । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज र व्यापक रूपमा वितरण गर्न परिपत्र गरेको छ । महामन्त्री गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेश सभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका र गाउँपालिका र सबै वडा कार्यसमितिमा परिपत्र गर्दै नयाँ क्रियाशील सदस्यता सहज ढंगले दिन भनेका हुन् । ‘नयाँ सदस्यता…