काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्ट पारेका छन् । विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेका छन् । तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताउँदै आएको छ । गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता…