काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्री नियुक्त हुँदैछन् । दिउँसो ३ बजे मुख्यमन्त्री नियुक्त हुने र ४ बजे शपथ लिने कार्यतालिका छ । मुख्यमन्त्री नियुक्त र शपथकाे तयारी चलिरहँदा कांग्रेसबाट मन्त्री हुनेहरूको सूची तयार पार्न हम्मे/हम्मे परेको छ । निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अल्पमतमा परेपछि गरेको ३…