जेन–जीको विरोध प्रदर्शनः हालसम्म १५ जनाको मृत्यु

काठमाडौं । जेन–जी समुहले काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा गरेको विरोध प्रदर्शनको क्रममा प्रहरीको गाली लागेर घाइते भएका थप एक जना प्रदर्शनकारीको ट्रमा सेन्टरमा मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो । योसँगै ट्रमा अस्पतालमा मात्रै मृत्यु हुनेको…